कोरोनाका कारण मृत्यु भएका गौरादहका पुरुषको अन्त्यष्टि ( फोटो फिचर )

२०७७ आश्विन १३, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापा – कोरोना संक्रमणका कारण मृत्यु भएका गौरादहका ५४ वर्षीय पुरुषको अन्त्यष्टि गरिएको छ।

मृत्यु भएका संक्रमित पुरषको शव सिस्ने खोला स्थित आर्यघाटमा धार्मिक परम्पराअनुसार अन्त्यष्टि गरिएको हो ।

नेपाली सेनाले शवलाई उक्त स्थानमा लगेर अन्तेष्टि गरेका हुन। उनको सोमबार दिउसो मृत्यु भएको थियो ।

सर्बोच्च अदालतको पछिल्लो आदेशले कोरोनाले मृत्यु भएका व्यक्तिलाई परिवारको उपस्थितिमा दाहसंस्कार गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार