‘लुट्न सके लुट कान्छा’ जस्तै कडा गीत आयो ‘हाम्रो झोले नेता’ (भिडियो सहित)

२०७७ श्रावण १९, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – देशको समासामियक विषयमा तयार पारिएको ब्याङ्ग्यात्मक गीत ‘हाम्रो नेता, झोले नेता’ को भिडियो बजारमा आएको छ ।

दुई तिहाईको सरकार भएपनि देशमा ठुला ठुला काण्ड र प्रकरणहरु ठिसमिस हुने गरेको र सानालाई ऐन ठुलालाई चैनको स्थिती गीतमा देखाईको छ ।

सरकारबाट जनताले सोचे अनुरुप काम कैले नभएको र नेताले भोट र नोटको खेती गरेको आरोप गीतमा लगा्इएको छ ।

गीतमा स्वर गायक बेहोसी उदासको रहेको छ ।

बाँकी भिडियोमा

https://www.youtube.com/watch?v=A2TbmtDYYoQ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार