आजकति छ सुनचाँदीको मूल्य ?

२०७७ श्रावण १९, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – सुनको मूल्यमा सोमबार स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आइतबार तोलामा ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

सुनको मूल्य हालसम्मकै उच्च ९९ हजार ६०० रुपैयाँ पुगेर सोमबार ब्रेक लागेको हो ।

यस्तै तेजावी सुन ९९ हजार १६० रुपैयाँमा कारोबार भएको छ भने चाँदी पनि आइतबारकै मूल्य १२३० मा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार