मोरङको पथरीमा ७१ वर्षीय वृद्धाको डुबेर मृत्यु

२०७७ असार २४, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर – मोरङको पथरी शनिश्चरे नगरपालिका–७ स्थित नहरको पानीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ ।

बुधबार दिउँसो स्थानीय ७१ बर्षीया लालमाया तामाङ उक्त नहरमा डुबेर मृत अवस्थामा फेला परेकी हुन् ।

घटनाबारे जानकारी भएसंगै ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी मंगलवारे अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार