दैनिक राशिफल : २०७७ साल असार १९ गते शुक्रबार

२०७७ असार १८, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

२०७७ साल असार १९ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – काम गर्दा विवादमा परिनेछ,परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,यात्रा गर्दा बोलिमा विचार गर्नुहोला विवाद हुनसक्छ, आजको शुभ अंक ८ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्,भिड भाड़ बाट बच्नु होला,समयले साथ दिनेछ भने दिगो फाइदा हुनेछ, आजको शुभ अंक ३ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – परिवामा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,नसोची बोल्ने बानीले काम बिग्रिनेछ,काम बिग्रिन सक्छ,बोलीमा विचार गर्नुहोला, आजको शुभ अंक १ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,पारिवारिक झगडाले गर्दा सम्बन्ध बिग्रिनेछ,बोलीको अनर्थ लाग्न सक्छ विचार गर्नु होला, आजको शुभ अंक ७ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,कमि कमजोरी सुधार गरेर काम गर्दा सफल भइनेछ,काम गर्दा मतभेत हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,यात्रामा अप्रिय घटना हुनसक्छ,चुनौतीभित्र अवसर खोज्ने समय छ,किनमेल गर्दा सजक रहनु होला, आजको शुभ अंक २ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) – सत्यको बोलिले पुरानो बिग्रेका रोकियका कामहरु बन्नेछ,पारिवारिक विवाद वढ्नुका साथै मानसिक तनाव बढ्नेछ, आजको शुभ अंक ९ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– आफन्त संग चनाखो रहनु होला,धेरै बोल्ने बानीले काम बिग्रिनेछ,स्वास्थ्यमा समस्या आउनेछ,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुनेछ, आजको शुभ अंक ६ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– लेनदेन आदिमा सफल भइनेछ,दैनिकी आहारविहारमा सचेत रहनुहोला,भौतिक रुपमा तथा आर्थिक रुपमा सफल भइनेछ,विरोधीहरु बढ्नेछन् , आजको शुभ अंक ५ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – आफु भन्दा ठुला सगं सल्लाह सुझाव नलि गरेको काम बिग्रिनेछ,काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्, आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– झुटो आरोप लाग्न सक्छ,काम बिग्रिन सक्छ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,मन मिल्ने साथी संग भेट हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,साझेदारीको काममा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन, दैनिकी काममा सचेत रहनुहोला, आजको शुभ अंक १० रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार