रचना रिमालको कोसँग बोलुँको भिडियो सार्बजनिक

२०७७ जेष्ठ २६, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – गायिका रचना रिमालको “कोसँग बोलुँ ?” को भिडियो सार्बजनिक गरिएको छ। कृष्ण उदाशीको शव्द , गौरभ दर्पणको संगीत रहेको गितको भिडियो युवा मन नेपाल बाट सार्बजनिक गरिएको हो ।

पर्पल स्टुडियोमा रेकर्ड भएको उक्त गीतको निर्देशन तथा छायाङ्कन बिबेक हिङ्माङले गरेका हुन् । एलिशा पोख्रेल र छवि श्रेष्ठको मुख्य भूमिका रहेको उक्त गीतको म्युजिक भिडियोमा शब्द अनुसारको भाब देखाउन खोजिएको निर्माता किशोर श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार