कविता : तिमी घरभित्रै बस

२०७७ बैशाख ४, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कोभिड – १९ को संक्रमणविरुद्ध सावधानी तथा रोकथामका लागि देश लकडाउनका कारण अधिकांश मानिस घरमै छन् ।

देश लकडाउनमा रहेको अवस्थामा ‘एसआरविएन मिडिया’ले  केही सिर्जनात्मक एवं रचनात्मक प्रयोगका लागि  ‘मझेरी द लकडाउन कविता प्रतियोगीता’ आयोजना गरेको छ ।

यस प्रतियोगितामा सयौं प्रतियोगिले सहभागिता जनाएका छन् ।

तीमध्ये झापा गौरादहका अर्जुन घिमिरे पनि हुन् ।

हेर्नुस उनले आफै रचना गरेको कविता वाचनसहितको भिडियो

प्रतियोगीतामा प्रथम हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले पच्चिस हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार