आर्यघाटमा शव जलाउन बन्द

२०७६ कार्तिक ६, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं– पशुपतिस्थित घाट सेवा केन्द्रका कर्मचारी आन्दोलनमा उत्रेका छन् । आफ्ना मागहरु पूरा नभएको भन्दै बुधबार विहान देखि शव जलाउने लगायतका काम छाडेर उनीहरु आन्दोलनमा उत्रेका हुन ।


आफ्ना माग पूरा गराउन उनीहरुले सर्वसाधारणमा पर्न गएको असुविधा प्रति क्षमा माग्दै बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शव दाह गर्ने, दाउरा बोक्ने, खाडल खन्ने लगायतका काम बन्द गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार