पशुपति शर्माले ल्याए ‘लु ट्न सके लु ट’ भाग– २ ‘जता नी चोर’

–भिडियोसहित

२०७६ फाल्गुन २, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – लोकगायक पशुपति शर्माले ‘लु ट्न सके लु ट’ भाग-२ गीत ल्याएका छन् ।

जता नी चोर। बोलको शर्माको गीत बिहीबार मात्रै युट्युबमा सार्वजनिक भएको हो ।

उनले यसअघि ल्याएको लु ट्न सके लु ट गीतका केही दृश्य र शब्दका कारण वि वादति बनेको थियो । जता नी चो र गीतको रचना संगीत पनि गायक शर्मा आफैंले गरेका हुन् । एरेन्ज केशब बडुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार