माओवादी जनयु द्ध आ तं कारी गतिविधि- सूर्य थापा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार

२०७६ फाल्गुन १, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौं – प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा प्रष्ट विचार राख्छन् । उनी अझैपनि तत्कालिन माओवादीले गरेको जनयु द्धको आलोचक हुन् । अझैपनि त्यो गतिविधि आतं’ककारी र देशलाई पछाडि ध’केल्ने कदमका रुपमा त्यतिबेलै नि’ष्कर्षमा पुगिएको बताउँछन् । यसै विषयमा थापासँग ऋषि धमलाले गरेको कुराकानीः

आज नेकपाले जनयु द्ध दिवस मनाउँदै छ सही हो ?
जनआन्दोलन तथा जनयु द्धमा दिवंगत हुने, ब लिदा’नी गर्नेहरुको सम्झनामा यो दिवस मनाउन लागिएको हो ।

आज प्रधानमन्त्री जनयु द्ध दिवसको अवसर प्रमुख अतिथि बनेर जाँदैहुनुहुन्छ नि सही हो ?
प्रधानमन्त्रीका कार्यव्यस्तता र निर्धारण समयमा जानुहुन्छ कि हुन्न म अहिले नै एकिन भन्न सक्दिनँ । किन भने उहाँको स्वास्थ्यलाई पनि ख्याल गरेर समय निर्धारण हुने हो ।

जनयुद्धताका प्रधानमन्त्रीले सबैभन्दा बढी माओवादीले गलत गर्यो भने आलोचना गर्नुहुन्थ्यो अहिले किन आत्मसात गर्नुभयो ?
जतिसुकै कठोर र निर्मम लागे पनि म एउटा कुरा भन्छु । प्रधानमन्त्री जनयुद्धको पक्षधर हुनुहुन्थिएन । हिजो जनयु द्धले अनावश्यक क्षति निम्त्याउँछ भन्नेमा उहाँ र उहाँले नेतृत्व गरेको पार्टीमा कुनै भिन्नता थिएन ।

२०५७ सालमा झलनाथ खनालहरुले माओवादी जनयु द्ध फाँ’सी’वादी र आ’तं’कारी गतिविधितिर गएको छ भन्ने निष्कर्षमा पुगिएको थियो त्यसमा कसैले भ्रम नराख्दा हुन्छ । जनयु’द्धताका देशका जनता, कर्मचारी, प्रशासन सबैले त्यसको ड’र, त्रा’स, नो’क्सानी भोगेको अवस्था छर्लंग छ ।

त्यसबेला वार्ताका करा उठ्दा पनि राजालाई मालिक र राजनीतिक पार्टीका नेतालाई नोर भनेर वार्ता गर्दा नोकरसँग होइन मालिकसँगै गर्ने भनेर कुरा नउठेका होइनन् । त्यसकारण हामी त्यसरी हिजोतिर फर्कँन आवश्यक ठान्दैनौं ।

हिजोअस्ती सम्पादकको भेटवार्तामा पनि प्रधानमन्त्रीले त्यति बेला हामीहरु एक अर्का डाँडामा बसेर गो’लाबा’रुद फाइरिङ गरिरहेका थियौं भनेर सम्झनु भएको थियो ।

त्यसोभए नेकपाले जनयु’द्धलाई मान्यता दिएको हो ?
हाम्रो पार्टी एकीकरण हुँदा जनआन्दोलन र जनयु’द्धका उपलब्धीहरुलाई संस्थागत गर्ने, त्यसका सकारात्मक उलब्धी र योगदानहरुलाई आत्मसात गर्ने र पार्टी एकीकर’णका दस्तावेज, राजनीतिक प्रतिवेदन तयार गर्ने । नेपाली राजनीतिमा १० वर्ष लामो जनयु’द्ध र शान्तिपूर्ण जनआन्दोलनको माध्यमबाट भएको परिवर्तनलाई आत्मसात गरिएको छ ।

तत्कालीन अवस्थामा व्यक्तिप्रति धेरै कटा’क्ष गर्नुभएको थियो तपाईंले अहिले नेकपा व्यक्तिहत्याको पक्षमा किन आयो ?
म आजपनि भन्छु, व्यक्ति हत्याबाट हाम्रो जस्तो बुद्धको भूमि अगाडि बढ्न सक्दैन । जनयु’द्धले अनावश्यक क्ष’ति ल्याउँछ । विगतका जनयु’द्धमा पनि राजतन्त्रको अन्त्यसम्म आइपुग्दा त्यसले सकारात्मक परिवतर्न ल्याएको भएपनि जनयुद्धका कारण देशका खर्बौंको राष्ट्रिय पूर्वाधार स खाप भएको छ ।

जनजीवन प्र’भावित भयो, मुलुक ५० औं वर्ष पछाडि धकेलियो भनेर म हिजो पनि भन्थेँ आज पनि भन्छु । यो चाहीं क्ष’तिको, ब’र्बा’दीको पाटोको कुृरा गरेको हो । फेरि यसको सकारात्मक पक्ष भनेको सात राजनीतिक दल र नेकपा माओवादीको सहकार्यले मुलुकमा २४० वर्ष वंशानुगत राज गरेर संस्थाको अ’न्त्य भएको छ ।

त्यसोभए नेपालको गणतन्त्र नजयु’द्धको परिणाम हो त ?
मात्रै होइन । जनयु’द्ध पनि त्यसको निम्ति एउटा माध्यम हो । वास्तवमा पछिल्लो जाति, जनजाति, उत्पीडित, अल्पसंख्येक, मुस्लिम, मधेसी, थारु, दलित लगायतलाई जागृत गरेको कुरालाई किन बिर्सने । यस्ता कतिपय कुरालाई सकारात्मक ढंगले पनि लिनुपर्छ ।, फेरि उता १७ हजार नेपालीहरुको ब’लिदानी भयो । त्यसले ठूलो क्ष’ति निम्त्यिायो । कैयौं परिवारहरु बे’हाल, त’नाबमा परेको छ । कैयौं अभैm बेपत्ता हुनुहुन्छ । यी पाटाहरु पनि आफ्नै ठाउँमा छन् । त्यसबेलाका यु’द्धले सिर्जना गरेका घा’उहरु अहिले पनि चह¥याइरहेका छन् ।

जनयु’द्धको पक्षमा प्रधानमन्त्री जानु हुन्छ देशको कार्यकारी प्रमुखले युद्धलाई मान्यता दिनुहुन्छ ?
आज धुम्बराईस्थित नेकपाको कार्यालयमा जनयु’द्ध तथा जनआन्दोलनमा सा’हदत प्राप्त गर्नेहरुको स्मूतिमा कार्यक्रम निर्धारण गर्ने सन्दर्भमा दुईअध्यक्षबीच छलफल भएर तय भएको हो । यो कार्यक्रम गत वर्षदेखि मनाउन थालिएको हो । यसमा अध्यक्षद्वय बीच छलफल भएर कार्यक्रम तय गरिएको हो । यसलाई बाहिर प्रचार गरिएजस्तो जनयु’द्धलाई उचाल्ने गरी गरिएको होइन । यो जनयु’द्ध र जनआन्दोलनमा साहदत प्राप्त गर्नेको सम्झनामा श्र’द्धा’ञ्जली गर्ने कार्यक्रम हो । जनयु’द्ध दिवस होइन, श्र’द्धा’ञ्जली हो ।

आज जनआन्दोलनको सन्दर्भ कसरी आयो फागुन १ गतेलाई त जनआन्दोलन कसैले भनेका छैनन् ?
यो जनयु’द्ध र जनआ’न्दोलन दुवै दिवस होइन । त्यसमा ब’लिदानी गर्ने सहिदहरुको श्र’द्धा’ञ्जली हो । उनीहरुको सम्झना हामीले माघ १६ गते पनि गर्न सक्छौं २१ गते पनि गर्न सकिन्छ र फागुन १ गते पनि गर्न सकिन्छ । ३६५ दिनमध्ये जुन दिन पनि गर्न सकिन्छ, जसले देश र जनताको परिवर्तनको निम्ति आफ्नो जीवन आ’हुती गरे उनीहरुलाई सम्झनाका निम्ति फागुन १ गते छानियो त किन आकास खसेजस्तो गर्नुप¥यो ।

बिगतमा त यो कार्यक्रममा प्रधानमन्त्री जानुभएको थिएन नि ?
प्रधानमन्त्रीको जानको लागि अनुकूल मिल्ने भयो भने म यहाँहरुलाई बाटोको म्याद राखेर जानकारी गराउने नै छु ।
केपी ओलीसँग बसेर जनयु’द्धको मूल मान्यता जोगाउँछु् भन्नु ‘खोलामा तल ब’गाएर माथि खोज्न जानुजस्तै हो,’ भन्नुभएको छ नि ?
बाबुरामजी आपैm कुती हिँडेको मान्छे कासीतिर पुग्नुभएको छ । यसमा उहाँ सम्मानित पूर्व प्रधानमन्त्री हुनुहुन्छ अनावश्यक टि’प्पणी गर्न चाहन्न । तर उहाँका पछिल्ला टि’प्पणहरु त्यस्तो बोर्ड टप भएको, उपाधि हासिल गरेको जस्तो बौद्धिक लेभलका पाइँदैनन् । उहाँ वामग’ठब’न्ध’न भइसकेपछि कसको इ’सारामा मस्र्याङदीतिर जाने भएको छ, चेपेतिर लाग्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार