यसकारण फ्रिजमा राखिएको अण्डा खाँदै नखानुहोस्

२०७६ फाल्गुन १, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – तरकारी होस् या फलफुल हामिले ताजा राखिराख्न फ्रिजमा राख्ने गर्छौ । कुनै पनि खानेकुरा नसडोस् भनेर फ्रिजमा राखिन्छ तर कुनै खानेकुरा फ्रिजमा राखेर खाँदा हाम्रो शरिरलाई अ सर पर्न सक्छ ।

त्यस्तै अण्डा पनि फ्रिजमा राखेर खाँदा हाम्रो स्वास्थ्यलायृ फाइदा गर्दैन । फ्रिजमा राखेको अण्डा खाँदा शरिरमा विभिन्न स मस्याहरु आउन सक्छन् । फ्रिजमा अण्डा सुरक्षित भएपनि चिसोले अण्डाको पौष्टिक तत्व नष्ट हुन्छ ।

धेरै दिनसम्म फ्रिजमा अण्डा राख्दा यसका बोक्रामा रहेका ब्याक्टेरिया हा निकारक हुन जान्छन् । जसले अण्डाभित्र ब्याक्टे रिया पस्ने गर्छ । उक्त अण्डा हामिले खाँदा स्वास्थ्यमा विभिन्न समस्या हुने गर्छ ।फ्रिजमा राखिएको अण्डा जम्ने हुनाले फिट्न पनि समस्या हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार