हर्के हल्दारको अहिले सम्मकै बेजोड प्रस्तुति, दर्शकहरु हासेरै मुर्छा परे ! ( भिडियो )

२०७६ कार्तिक ६, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – झापाको गौरादहमा जारी दशैँ महोत्सवमा बिहिबार बिष्णु सापकोटा अर्थात ‘हर्के हल्दार’ ले दर्शकहरुलाई हँसाएका छन् । हर्के हल्दारले सामाजिक सचेतना मिश्रित ब्याङ्गग्य प्रस्तुत गरेका थिए ।

बैदेशिक रोजगारीले उब्जिएका बिकृती, लाहुरेको पिडा , राजनीतिक परिवर्तन भएपनि जनताको हितमा काम नभएको भन्दै उनले नेताहरुलाई झटारो हाने । महोत्सवमा आएका दर्शकले रमाइलो मात्र गरेनन् बिकृती बिरुद्ध हर्के हल्दारले दिएको हाँस्यब्याङ्गग्य प्रस्तुतीमा सही थापे ।

हेर्नुस भिडियो :

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार