जनमत पार्टी कोशी प्रदेश समिति गठन, न्यौपाने अध्यक्ष चयन

२०८२ असार १५, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मोरङ, असार १४ – जनमत पार्टीको कोशी प्रदेश स्तरीय भेला शनिबार सम्पन्न भएको छ ।

भेलामा प्रमुख अतिथिका रूपमा पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिका र प्रतिनिधिसभा सदस्य सोनु मुर्मु र जनमत पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष जयकान्त राउतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमले कोशी प्रदेशको नयाँ समिति चयन गरेको छ । अध्यक्ष पदमा बुद्धिराज न्यौपाने, उपाध्यक्षमा श्रीराम चौधरी र सचिवमा विरेन्द्र मण्डल चयन भएका छ्न ।

साथै १७ सदस्यीय प्रदेश समिति पनि घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय