पूर्वमन्त्री एवं बामपन्थी नेता प्रदीप नेपालको निधन

२०८२ बैशाख २३, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूर्वमन्त्री एवं बामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ।

नेपालको ७२ वर्षको उमेरमा मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

लेखक, साहित्यकारसमेत रहेका नेता नेपाल लामो समयदेखि पार्किन्सन्स रोगले पीडित थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय