बाक्लाे कुहिरोले नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प, यात्रु मर्कामा (फोटो फिचर)

२०७९ पुष १९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बाक्लो कुहिरो (हुस्सु) का कारण नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प भएका छन् । मंगलबार बिहान कुनै पनि उडान नभएको विमानस्थलका सुरक्षा अधिकारीले बताएका छन् ।

काठमाडौंबाट सोमबार आएको जहाजसमेत नेपालगन्ज विमानस्थलमा थन्किएका छन् ।

उडान नभएपछि विभिन्न जिल्लाबाट काठमाडौं जान आएका यात्रु मर्कामा परेका

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय