जसपा राजनैतिक समिति बैठक सुरू, भोलिसम्म चल्ने

२०७९ पुष १८, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

न्युज कारखाना 
ललितपुर, १८ पुस 

जनता समाजवदाी पार्टी (जसपा)को राजनैतिक समिति बैठक ललितपुरस्थित केन्द्रीय कार्यालयमा सुरू भएको छ ।

आज र भोलि दुई दिनसम्म चल्ने बैठकमा सरकारमा सामेल हुने नहुने, निर्वाचनको समीक्षा लगायत विषयमा छलफल हुने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार