ब लात्कारको आरोप लागेका अनेरास्ववियुका नेता इन्द्रहाङलाई थुनामा राख्ने आदेश

२०७६ मंसिर ७, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – आफ्नौ साथीको बहिनीलाई ब ला त्कार गरेका आरोपमा गत असोज १२ गते पक्राउ परेका अनेरास्ववियुका नेता इन्द्रहाङ राईलाई थुनामा राख्ने आदेश भएको छ ।

बिहीबार राईलाई यायाधीश विनोदकुमार पोखरेलको इजलासले काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । मुद्दाको पुर्पक्ष गर्न थुनामा राख्ने आदेश पाएका राईलाई हाल केन्द्रीय कारागार सुन्धारामा राखिएको बताईएको छ ।

उनीमाथी १८ बर्षिय किशोरीलाई गोकर्णेश्वर ६ स्थित आफन्तको कोठामा लगेर ब ला त्कार गरेको आरोप लागेको छ । रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य रहेका राईलाई बलात्कारको आरोपपछी उक्त दुवै पदबाट समेत हटाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार