
काठमाडौँ – निर्मला पन्त ह’त्या र बला’त्कार प्रक’रणलाई ट्वीस्ट गराएर राष्ट्रियस्तरमै तर’ङ्ग पैदा गराउँदै आएका एक चर्चित पात्रलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले पत्रकारसमेत रहेका खेम भण्डारीलाई मंगलबार पक्रा’उ गरेको हो ।

कञ्चनपुर प्रहरी प्रमुख एसपी दिनेश आचार्यले भण्डारीले निर्मला प्रक’रणमा जथा’भावी सामाजिक सञ्जालमा लेखेर अफ’बाह फैलाएको मु’द्दामा पक्रा’उ गरिएको बताए ।
भण्डारीले मंगलबार दिउँसो कञ्चनपुर प्रहरीले आफूविरु’द्ध हालेको अब’हेलना मुद्दा’मा भएको फैस’लामा पुनरावेदनको समेत मौका नदिइ पक्रा’उ गर्न निर्दे’शन दिएको भन्दै आ’पत्ति जनाएका थिए । उनले आफू अदा’लत गएको जान लागेको समेत समाजिक सञ्जालमार्फत बताएका थिए ।
पन्तको बला’त्कार’पछि ह’त्या प्रकर’णका सम्बन्धमा अदालतको अव’हेलना हुने गरी लेख तथा समाचार प्रकाशन गरेको भन्दै जिल्ला अदालत बा’र एशोसिएसन महेन्द्रनगर कञ्चनपुरले भण्डारीविरुद्ध मुद्दा दायर गरेको थियो ।
सो मु’द्दामा कञ्चनपुर जिल्ला अदालतले असार ३० मा भण्डारीलाई १ रुपैयाँ जरिवाना भराएर १ घण्ट कै’द सजाय तोकेको थियो ।
निर्मला प्रक’रणमा उनले सामाजिक सञ्जालमा निरन्तर लेख्दै सो प्रक’रणलाई नै आफ्नो प’क्षमा पार्ने प्र’यास गर्दैै आएका थिए ।
पन्तको ०७५ साउन १० गते बला’त्कार पछि ह’त्या भएको अवस्थामा श’व फेला परेको थियो । त्यसयता ह’त्या’मा संलग्नलाई प’क्रा’उको माग गर्दै लामो समय आन्दो’लन समेत भएको थियो । तर सो प्रक’रणमा अहिलेसम्म दो’षी फेला पर्न सकेको छैन । ह’त्या प्रक’र’ण’को अनुस’न्धानमा लाप’रबाही गरेको भन्दै तत्का’लीन एसपी डिल्लीराज विष्टसहित दर्जनको हाराहारीमा प्रहरी नि’लम्बनमा परेका थिए । साभार : रातोपाटि