
रौतहट – रौतहटमा १२ बर्षअघि भएको सा’मूहिक ह’त्याकाण्डका मु’ख्य अ’भियुक्त, पूर्वमन्त्री मो’हम्मद अ’फताव आ’लम पु’र्पक्षका लागि थु’नामा पुगेका छन् । पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा, २७ चैत २०६४ मा रौतहट क्षेत्र नम्बर २ अन्तर्गत पर्ने तत्कालीन राजपुर फरहदवा गाविसमा व’म बनाउँदै गर्दा वि’ष्फोट भएर घा’इते भएकाहरुलाई जि’उँदै ज’लाएर मा’रेको अ’भियोगमा आ’लम का’रागार च’लान भएका हुन्। २९ कात्तिकमा रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इ’जलासले आ’लमलाई त’त्काल प्राप्त प्र’माणका आधारमा पू’र्पक्षका लागि थु’नामा राख्ने आ’देश दिएको हो।
१२ वर्षअघिको क’हालीलाग्दो रौतहट सा’मूहिक ह’त्याकाण्ड त्यसबेला रा’ज्य–संयन्त्रकै कारण ‘गु’पचुप’ बनेको थियो । पी’डित परिवारजनले न्या’यका नि’म्ति गरेको बर्षौंको दौ’डधुप प’रिणामविहीन भएको थियो ।भनाइ नै छ– १२ बर्षमा खोलो फर्कन्छ। रौ तहटको सामूहिक ह’त्याकाण्ड प्रकरणमा पनि यही भनाइ च’रितार्थ भए झैं हुनपुग्यो । १२ बर्षपछि मु’ख्य अ’भियुक्त, कांग्रेस सांसद आ’लमलाई पू’र्पक्षका लागि थु’नामा राखेरै मु’द्दाको बाँकी प्र’क्रिया अघि ब’ढाउन अदालतले आ’देश दिएसँगै पी’डित परिवारजनमा न्या’य पाएको अ’नुभूति हुनथालेको छ ।

जबकि १२ बर्ष पहिले फर्केर हेर्दा यस्तो आशा गर्ने ठाउँ नै थिएन। किनभने, त्यसबेला राज्य–सं’यन्त्रहरुले घ’टना नै नभएको र कुनै प्र’माणसमेत न’भेटिएको प्र’तिवेदन तयार पारेका थिए। त्यही प्र’तिवेदनका आधारमा सरकारी वकिलले मु’द्दा न’चल्ने नि’र्णय गरेपछि आ’लमलगायत ह’त्याकाण्डमा सं’लग्न व्यक्तिले उ’न्मुक्ति पाएका थिए। यो १२ वर्षको बीचमा जिल्ला प्रहरी का’र्यालय रौतहटमा दर्जन भन्दा बढी प्रहरी प्रमुख आए, गए । तर, कसैले यो ह’त्याकाण्ड उ’धिन्ने चाहना राखेनन्। पी’डित परिवारजनले भने कहिल्यै हा’र मानेनन् । न्या’यका लागि निरन्तर ल’डिरहे।
सरकारी वकीलले मु’द्दा नचल्ने नि’र्णय गरेपछि उनीहरुले सर्वोच्च अदालतमा रि’ट दा’यर गरे । २०६९ सालमा सर्वोच्चले सरकारी वकीलको नि’र्णय खा’रेज गर्दै यो घ’टनामाथि थ’प अनुसन्धान गरेर मु’द्दा प्र’क्रिया अघि ब’ढाउन आ’देश दिए पनि सात वर्षसम्म सर्वोच्चकै आदेश का’र्यान्वयन भएन। अधिवक्ता पुष्प पौडेलले फेरि अदालतको अ’वहेलनासम्बन्धी रि’ट लिएर सर्वोच्च अदालतको ढो’का ढ’क्ढक्याए। सोही रि’टमाथि सु’नुवाई गर्दै सर्वोच्चले ६ असार २०७६ मा पुनः सरकारी वकील (महान्यायाधिवक्ता का’र्यालय) र प्रहरी प्र’धान का’र्यालय लगायतलाई निर्देशनात्मक आ’देश जा’री गर्यो।
धेरैको बु’झाई छ– यही आ’देशपछि आ’लमवि’रुद्धको मु’द्दा अघि बढ्यो । आ’लम प्रकरणलाई स’हज बनाउने एउटा पृ’ष्ठभूमि यो भए पनि य’थार्थ भने अलि फ’रक छ ।सर्वोच्च अदालतको नि’र्देशनात्मक आ’देश आउनुभन्दा पहिल्यै जिल्ला प्रहरी का’र्यालय रौतहटले यो ह’त्याकाण्डको फा’इल खो’लिसकेको थियो। १२ चैत २०७५ मा रौतहटको नयाँ प्रहरी प्रमुखका रूपमा आए, प्रहरी उपरीक्षक (एसपी) भुपेन्द्र खत्री । जिल्ला प्रहरी कार्या’लयमा हा’जिर भएलगत्तै उनले मा’तहतका प्रहरी अधिकृतहरुसँग छ’लफल गरे। एसपी खत्री १२ बर्षअघिको क’हालीलाग्दो ह’त्याकाण्डका पी’डितले न्या’य नपाएकोबारे राम्ररी जा’नकार थिए ।
सर्वोच्च अदालतले त्यसभन्दा पहिले पनि दिएका आ’देशबारे पनि उनले बुझेका थिए । “रौतहट आएपछि विभिन्न फाइल अध्ययन गर्ने क्रममा यो मु’द्दा पनि पुरानो के’सका रुपमा रहेको भेटियो”, खत्रीले भने, “हामीले सं’गठन प्रमुख, तत्कालीन प्रदेश प्रहरी प्रमुख, सरकारी वकील का’र्यालयलगायत विभिन्न स’रोकारवालहरुसँग यो केसको अनुसन्धान कसरी अ’गाडि बढाउने भनेर नि’कै वि’चारविमर्श गर्यौं । अनि, हामीले यसमा अनुसन्धान शुरु गर्यौं ।” यसअघि रौतहटको प्रहरी प्रमुख भएर आएका प्रहरी अधिकृतहरुले पनि आ’लम प्र’करणको फा’इल खोल्ने प्र’यास नगरेका होइनन् ।
तर, त्यो कागजी प्रयासभन्दा माथि उठ्न सकेन । “हामी यो मु’द्दाका प्र’माण सं’कलनदेखि सबै तथ्यलाई केलाउने काममा निरन्तर लागिरहेकै थियौं”, खत्रीले भने, “त्यहीबेला सर्वोच्च अदालतको नि’र्देशनात्मक आ’देश आएपछि परिस्थितिले पनि हामीलाई यो के’स अगाडि बढाउनैपर्ने वा’ध्यात्मक स्थि’तिमा पुर्यायो ।” खत्री आएदेखि नै रौतहट प्रहरीले यो प्रकरणको अनुसन्धान अगाडि ब’ढाउन सके न’तीजा दिन सकिने आ’कलन गरिसकेको थियो । १२ बर्ष पुरानो घ’टना र निकै सं’वेदनशील मु’द्दा भएकाले त’थ्य प्र’माणित गर्न चाहिने भौ’तिक प्र’माण जुटाउनु चाहिँ स’हज थिएन ।
अ’पराध अनुसन्धानमा निकै पुराना र न’सुल्झिएका ‘के’स’ अघि बढाउने अनुसन्धानका विभिन्न आ’याम हुन्छन् । त्यसमध्ये एउटा हो– अ’पराध कसरी भएको हुन सक्छ भनेर तय गर्ने ।“क्रा’इम सि’नको रि–इ’स्ट्रक्चर गर्न हामीले एउटा टी’म बनाएर आवश्यक प्र’माण जु’टाउने प्रयास गर्यौं”, एसपी खत्रीले भने, “एकातिर सर्वोच्च अदालतको आ’देश र अर्कोतर्फ पी’डितको न्या’य पाउने आशा थियो । हामीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाउँदा तथ्य प्र’माणित कसरी गर्ने र हामीसँग उपलब्ध विवरणलाई कसरी त’थ्यपरक बनाउने भन्नेमा ध्यान के’न्द्रित गर्यौं ।
का’नूनी पा’टोमा महान्यायाधिवक्ता का’र्यालयसँगै अ’पराधशास्त्रका वि’ज्ञहरुसँग पनि स’रसल्लाह गरेर मु’द्दालाई ब’लियो बनाउन ह’रसम्भव प्र’यास गर्यौं ।” त्यसक्रममा उनले ‘फ’रेन्सिक सा’इन्स’को ‘लो’कार्डो प्रि’न्सिपल अफ ए’क्सचेन्ज’को प्रयोग गरिएको पनि सुनाए । अर्थात्, जुनसुकै अ’पराध हुँदा पनि केही न केही एउटा वस्तुसँग अर्को वस्तुको घ’र्षण वा मिलन भयो भने त्यहाँ केही न केही प्र’माण हुन्छ भन्ने मान्यता । “१२ बर्ष पहिलेको घ’टनाको प्र’माण त्यो घ’टना देख्ने वा त्यसवेलाको अ’बस्थालाई बुझाउने भौ’तिक प्र’माण मात्र नभई अन्य प्र’माण पनि हुन्छन् भनेर हामीले तिनलाई उ’जागर गर्ने प्रयास गर्यौं र त्यसमा सफल पनि भयौं”, उनले भने ।
तर, यो अनुसन्धान गर्न स’हज मु’द्धा थिएन । यसमा चासो र सरोकार जो’डिएको ठूलो पं’क्ति थियो । ह’त्याकाण्डमा मु’छिएका व्यक्ति राजनीतिक रुपमा श’क्तिशाली थिए । उनले अनुसन्धानलाई प्र’भावित गर्ने जो’खिम उ’त्तिकै थियो । “तर, हामी यो मु’द्दामा निकै ग’म्भीर थियौं, सा’क्षी र पी’डितलाई वि’श्वास दि’लाउन र उनीहरुको संर’क्षणका लागि पनि उत्तिकै क’टिबद्ध भएर लागेका थियौं”, खत्रीले भने, “उहाँहरुबाट आवश्यक सहयोग प्राप्त भएकैले हामी सफल भएका हौं ।” रौतहट ह’त्याकान्डको फा’इल खोलेपछि जिल्ला प्रहरी का’र्यालयले २ जेठ २०७६ मा प्रहरी निरीक्षक पप्पु नायकलाई अनुसन्धान अधिकृत तो’केको थियो ।
यो सर्वोच्च अदालतको आदेश आउनुभन्दा एक महिना पहिलेको कुरा थियो । १२ वर्ष पहिलेको घ’टनाका प्र’माण भे’टिने स’म्भावना एकदमै न्यू’न भए पनि प्रहरीले त्यसमा नि’कै मि’हिनेत गर्यो । “प्रा’विधिक लगायतका धेरै विषयमा ग’हन अध्ययन गरेर हामीले प्र’माण सं’कलन गर्न सकेका हौं”, यो मु’द्धाको अनुसन्धान अ’धिकृत रहेका प्रहरी निरीक्षक नायकले भने । “पहिलेका स’बुत प्र’माणहरु खो’तल्नेदेखि सर्वोच्च अदालतको आ’देशलाई आधार बनाएर प्र’माणहरु सं’कलन गर्नेसम्मका काम दिनरात नभनी गर्यौं । प्र’तिवादी को को छन् ?
घा’ईतेहरु को को थिए ? मृ’तक को को थिए ? यो घ’टनाको वास्तविक रुप के थियो भन्ने कुरा पहिल्याउनु नि’कै गा’ह्रो विषय थियो”, उनले भने, “दिनरात मि’हिनेत गरेर धेरैभन्दा धेरै प्र’माण जु’टाउन हाम्रो टी’मको धेरै पसिना लागेको छ।”अनुसन्धान प्रक्रि’या अघि बढ्दै जाँदा आ’लमका मान्छेहरुले सा’क्षीलाई ‘हो’स्टायल’ गर्न थाले । १२ वर्षसम्म न्या’य नपाउँदा नि’राश भइसकेका पी’डितलाई आ’श्वस्त पार्ने काम पनि थियो, प्रहरीसामु । यो अ’बस्थामा प्र’माण सं’कलनको काम थप क’ठिन थियो । अ नुसन्धान अ’धिकृत नायकले भने, “हामीले यो चु’नौती स्वी’कार गरेर आफूलाई पू’र्णतः अनुसन्धानमा के’न्द्रित गर्यौं ।”
८५० पृष्ठ लामो मि’सिल तयार पार्ने काम सजिलो छँदै थिएन । सबभन्दा पहिले त के’सको शुरूआत कहाँबाट गर्ने भन्ने नै थियो । तर, रौतहट प्रहरीको मि’हिनेत र सु’झबुझले त्यसलाई स’म्भव तु’ल्यायो । सामान्यतया फौ’जदारी अ’पराधका घ’टनामा अ’भियुक्त/प्र’तिवादीका तर्फबाट अनुसन्धानमा सकेसम्म अ’बरोध पै’दा गर्ने प्र’यास हुन्छ नै । रौतहटको सा’मूहिक हत्या’काण्डमा त त्यसको च’रम रूप नै देखियो । अ’भियुक्तका सह’योगीहरुले सा’क्षीहरुलाई अ’पहरण गर्नेदेखि पी’डित परिवारजनलाई त्रा’स–लो’भलालच देखाएर झु’टो नि’वेदन दिन लगाउने सम्मका ह’र्कत गरे ।
“मु’ख्य कुरा प्रहरीको बर्दी’ लगाएर गर्ने हाम्रो क’र्तव्य हो, त्यो क’र्तव्यका अगाडि हामीले कसैको द’बाबलाई म’तलव गरेनौं”, रौतहट प्रहरी प्र’मुख एसपी खत्री भन्छन्, “नि’ष्पक्ष रू’पले अनुसन्धान गर्नेमा मात्र हाम्रो ध्या’न के’न्द्रित थियो । त्यही गर्यौं र स’फल पनि भयौं ।”