
भोजपुर – आफ्नै जन्म दिने आमा सँग अबैध यौ न सम्बन्ध राखेको छोराले देखेपछि भोजपुरमा खैलाबैला मञ्चिएको छ ।
भोजपुर नगरपालिकाका नेकपा अध्यक्ष गञ्जाधन राई एक महिला सँग रं गे हात पक्राउ परेका थिए । तिहारको बेला आफ्नै घरमा आएर आमा सँग अ बैध सम्बन्ध राखेको भन्दै आफ्नै आमा र नेकपा नेताको हर्कत छोराले समाजमा खोलिदिए।

समाजको भद्रभलादमीकै बीचमा छोराले आफ्नो आमालाई नेकपा नेता सँग यौ न क्रि डा गरेको भन्दै समाजमा पोल खोलेका हुन । गन्जाधन राई आफ्नो आमालाई कोठामा अ बैध यौ न सम्बन्ध राखिरहेको बेला भेटेको भन्दै समाजको अगाडी भने पछि अहिले भोजपुर नगरपालिकामा खैलाबैला मच्चिएको छ ।
विवाहित गन्जाधनले विवाहित महिलालाई नै अ बैध स म्बन्ध राखेको भन्दै गाउँलेहरुले समेत आ पत्ती जनाए पछि अहिले गन्जाधन फरार भएका छन । भोजपुर नगरपालिकाका वडानम्बर ११ का वडाअध्यक्ष अशोक राईले घट्नाको विषयमा अहिले पनि छलफल भईरहेको बताए । अध्यक्ष ज्यूले अबैध सम्बन्ध गरेर फरार हुनु भएको भन्दै प्रहरी अहिले खोजी गरिरहेको छ वडाअध्यक्ष अशोकले भने ।
https://youtu.be/F6Z0WjfQT5Y