सरकारी गाडीमा अवैध कपडा ओसार पसार गर्ने वडा अध्यक्ष नियन्त्रणमा

२०७६ कार्तिक २९, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर – सरकारी गाडीमा अ’वैध तरिकाले कपडा ओ’सारपसार गर्ने एकजना वडाध्यक्षलाई विराटनगर रानी भन्सार का’र्यालयका क’र्मचारीले पक्राउ गरेका छन्। सप्तरीको अग्नि’साइर कृष्णासवरन गाउँपालिका ४ का वडाध्यक्ष तेजनारायण यादव र उनी चढेको स १ झ ५०८ नम्बरको सरकारी गाडीमा ५० हजार बढी मूल्यका सामान सहित भ’न्सार का’र्यालयले नि’यन्त्रणमा लिएको हो।

सरकारी गाडीमा भन्सा’र छ’लेर कपडा लैजान लागेको अ’वस्थामा क’र्मचारीले बिहीबार चे’कजाँच गर्ने क्रममा फे’ला पारेका हुन्। ‘जोगवनीबाट केही कपडा, साडी तथा लत्ताकपडा लै’जान लागेको थाहा पाएर क’र्मचारीले गाडी नि’यन्त्रणमा लिएका छन्’ विरा टनगर भ’न्सार का’र्यालयका सूचना अधिकारी मणिराम पौडेलले भने। वडाध्यक्ष यादवले भने मंसिर ४ गते हुन लागेको आफ्नो छोरीको विवाहका लागि केही क’पडा लैजान लागेको स्वी’कार गरेका छन्।

‘छोरीको विवाह हुँदैछ। त्यसको लागि किनमेल गरेर फ’र्किने क्रममा कर्मचारीले नि’यन्त्रणमा लिए’ उनले भने। गाडीमा साडी ५ था’न, बेहुलाको सु’टको कपडा, सिरक तथा खाद्यान्नका सामग्री आफूले किनेको वडाध्यक्ष यादवको भनाइ छ। एकहप्ता अगाडि पनि सरकारी नम्बर प्लेटको मोटरसाइकल र एकजनाई ला’गु औ’षध सहित प्रहरीले नि’यन्त्रणमा लिएको थियो।

डि’भिजन वन कार्यालय उदयपुरको स.१ ब १४१० नम्बरको सरकारी मोटर साइकलमा ला’गु औ’षध ओसार पसार गर्ने सप्तरी राजविराज २ राजदेव टो’लका २६ वर्षीय कपिल यादवलाई प्रहरीले प’क्राउ गरेको थियो। कपिल डि’भिजन वन का’र्यालय उदयपुरको डि’भिजन वन का’र्यालयका अधिकृत सत्यनारायण यादवका छोरा हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार