नेकपाका नेताको मोटरसाइकल दुर्घटनामा निधन

२०७६ कार्तिक २५, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इटहरी- नेकपा इटहरीका नगर सदस्य दिपेश रिजालको दु र्घटनामा परि नि’धन भएको छ ।

को ९ प ३३०० नम्बरको मोटरसाइकल र को २५ प ९४५१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दु र्घटना हुदाँ उनको शनिबार सुन्दरहरैंचा ४ मा मोटरसाइकल दु र्घटनामा नि धन भएको हो ।

गम्भीर घाइते भएका रिजालको विराट नर्सिङ होमको आईसीयुमा राखेर उपचार भइरहेको थियो । उनको उपचार त्यहाँ सम्भव नभएपछि सिलगुढी लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय