
पोखरा – कास्की क्षेत्र न. २ को पोखरा स्थित मुख्य निवार्चन कार्यलयलाई लछित गरी ब म वि स्फोट भएको छ ।
स्व.रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईले कास्कीको अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्दै गर्दा ब म बि स्फोट भएको हो।

भट्टराईले उम्मेदवार दर्ता गर्न गएको समयमै निवार्चन अधिकृतको कार्यालय नजिकै राष्ट्र बैंक चोक–टुरिष्ट बसपार्क क्षेत्रमा ब म बि स्फोट भएको हो। ठूलो आवाजका साथ ब म वि ष्फोट भएको बताइए पनि त्यसको क्षतिका बारेमा कुनै जानकारी आएको छैन ।