प्रधानसेनापति थापा र भारतीय सेनाका रथीबीच भेट

२०७६ कार्तिक १९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भारतीय सेनाका क्वाटर मास्टर जेनेरल (रथी) गोपाल आरबीच जंगीअड्डामा भेटवार्ता भएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार उनीहरूबीच दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार