आलमको पक्षमा ब’हस गर्ने भएपछि वरिष्ठ अधिवक्ता शम्भु थापाको आलोचना

२०७६ कार्तिक १९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – आलमको पक्षमा बहस गर्ने भएपछि वरिष्ठ अधिवक्ता शम्भु थापाको चौतर्फी आलोचना भएको छ । २३ जनालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा तीनवटा मुद्दा लागेका कांग्रेस नेता मोहम्मद आफताव आलमको पक्षमा वरिष्ठ अधिव’क्ता शम्भु थापाले बह’स गर्ने भएपछि उनको चौतर्फी आ’लोचना भएको हो ।

आलमसहित १० जनालाई जन्मकै’दसहित ३ वटा मु’द्दा सरकारी वकिल कार्यालय रौतहटले सोमबार मु’द्दा जिल्ला अदालत रौतहटमा दर्ता गरेपछि थापासहितका व’किलले वका’लतनामा दर्ता गराएका हुन्। योसँगै सामाजिक संजालमा उनको निकै आ’लोचना भैरहेको छ ।

आलमसहित १० जनावि’रुद्ध जन्मकै’दको स’जाय मा’ग गर्दै मुद्दा दर्ता गरिएको सरकारी व’किल कार्यालय रौतहटका जिल्ला न्या’धिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए ।

आलमसहित १० जनामाथि रौतहट प्रहरीले क’र्तव्य ज्या’न, ज्यान मा’र्ने उद्यो’ग र वि’स्फोटक पदा’र्थसम्बन्धी गरी तीनवटा मु’द्दा दर्ता गरेको हो। आलमको मु’द्दा ९५ नम्बरमा दर्ता गरिएको छ।

समयअभावका कारण थु’नछेक ब’हस भने सोमबार नभई मंगलबारबाट मात्रै हुने भएको छ । १२ वर्षअघि रौतहटमा इँ’टा भ’ट्टाभित्र जि’उँदै मान्छे ज’लाएको भन्ने अनुस’न्धान प्रति’वेदनका आधारमा सरकारी व’किलको कार्यालयले मु’द्दा चला’उने नि’र्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार