फेरि पक्राउ परे बलात्कार आरोपमा कम्युनिस्ट नेता , अब के होला ?

२०७६ कार्तिक १२, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ — गोकर्ण ६ माकलवारीमा सोमबार साँझ १८ वार्षीया युवतीमाथी बलत्कार गरेकाे आरोपमा अनेरास्ववियूका केन्द्रीय सदस्य एवं आरआर क्याम्पसका स्ववियू सहसचिव इन्द्रहाङ राईलाई प्रहरीले पक्राउ गरेकाे छ ।

महानगरीय प्रहरी वृत्त बाैद्धले मंगलबार बिहान ६ बजे जाेरपाटीबाट राईलाई पक्राउ गरेकाे हाे।

बाैद्द बृत्तका डिएसपी रमेश सिंहले पीडित किशाेरीकाे किटानी जाहेरीपछि राईलाईपक्राउ गरेकाे बताए। प्रहरीले युवतीकाे स्वास्थ्य परिक्षण गर्न पराेपकार प्रसुती गृह लगेकाे छ।

देउसी खेल्न बाेलाएर राईले बलत्कार गरेकाे किशाेरीले बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय