लिपुलेक र कालापानी बारे नेपालसँग कुनै प्रमाण छैन, गफ गरेर मात्रै हुँदैन् ( भिडियो )

२०७६ कार्तिक २८, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेपालका लागि नेपाली अभियानका संयोजक तथा बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नेपालको लिपुलेक र कालापानी हो भन्ने प्रमाण नेपालसँग नभएको स्पष्ट पारेका छन् ।

बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै भण्डारीले यस्तो बताएका हुन् । उनले भारतले आफ्नो नयाँ नक्शामा राखेको लिपुलेक र कालापानीबारे नेपालले पनि आफ्नो ऐतिहासिक तथ्य र प्रमाण राख्नुपर्ने बताए । उनले भने,‘यो कुरा पुष्टि गर्ने दायित्व नेपाल सरकारको हो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार