यस्तो छ आज सुनचाँदीको मूल्य

२०७६ मंसिर ३, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ७२ हजार रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला आठ सय ६० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार