सुन-चाँदीको मूल्य घ’ट्यो, यस्तो छ आजको बजार भाऊ

२०७६ मंसिर २, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेपाल सूनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य सार्वजनिक गरेको छ । साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा गि रावट आएको हो ।

नेपाल सूनचाँदी व्यवसायी महासंघले जारी गरेको दररेट अनुसार सोमबार छापवाला सून ७१ हजार छ सय प्रतितोला कारोबार भैरहेको छ । यो आइतबार भएको सुनको प्रतितोला दुई सयले गिराबट आएको हो ।

सोमबार तेजाबी सुन प्रतितोला ७१ हजार तीन सयमा कारोबार भैरहेको हो । चाँदीमा प्रतितोला आठ सय ५० मा रुपिया प्रतितोला कारोबार भैरहेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार