आजको सुनचाँदीको बजारभाउ

२०७६ कार्तिक ३०, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाैँ – आज सुन प्रतितोला ७१ हजार ८ सय ३ रुपैयाँमा कारोबार भइरहेको छ । गत दिन ७१ हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा आज केही वृद्धि हुँदै ७१ हजार ८ सय ३ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७१ हजार ५ सय ६ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ५४ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय