आज शुक्रबार घट्यो सुनको भाउ, कति छ तोलाको ? हेर्नुहोस

२०७६ कार्तिक २९, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ७१ हजार ८ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ७२ हजार रुपैंयामा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैंयाले घटेको हो ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार ५ सय रुपैंयामा कारोबार भैरहेको छ । त्यस्तै आज चाँदीको भाउ पनि रु ५ ले घटेको छ । आज चादी प्रतितोला ८५५ रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ । चादीको भाउ हिजो ८६० रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय