यस्तो रहेको छ आज सुनको मूल्य !

२०७६ कार्तिक १९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – साताको तेस्रो दिन मंगलबार आज सुनको मुल्य स्थिर रहेको छ ।

सोमबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार पनि सोही मूल्य कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबीको मूल्य सुन ७० हजार ७०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार